
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालयस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हबल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।
५ वर्ष अगाडि · देश काल
उनका अनुसार लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम घाइते भएका छन्। घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले जनाए।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्थानीय स्तरबाट गरिएको अनुगमनमा धनुषा जिल्लामै शहिदनगर नगरपालिकाले कुनै नीजि स्वास्थ्य क्लीनिकमा शिलबन्दी गरेको हो । अब अनुगमनलाई निरन्तरता दिई यस्ता कार्यमा सँलग्न सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी मेयर बरबरियाले दिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजरायले आफ्नो व्यक्तित लगानीमा सो कार्यहरु गरेको बताएका छन् । ५ बर्ष अघि नै सो गाउँमा फाईबर ईन्टरनेट जडान गरेको सम्झदै उनले आफ्नो ३ लाख २४ हजार रुपैयाँको लगानीमा गाउँ डिजिटलाईजेसनको लागि सहयोग गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?यो सुनेर यी दुई छात्र, उनीहरुको आसपास भएका सेवाग्राहीसहित बैंकका कर्मचारी पनि चकित परेका थिए । यही बीचमा बैंकका म्यानेजरले यसबारे जानकारी पाएपछि दुवै खाताको भुक्तानी रोकिदिएका छन् । उनका अनुसार यस विषयमा जाँच भइरहेको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
क्राईम ब्यूरोयादवलाई सिरहाको लहान गनरपालिका वडा नम्बर २३ गढियाँस्थितबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट अन्दाजी ७ किलोमिटर पूर्व दक्षिण पर्ने उक्त एटिएम मेसिन फुटाएको गोप्य सूचना प्रहरीले पाएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरजिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनभगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ । सो समान सशस्त्र प्रहरीले रोकेको भएपनि एसपीको सामान भन्दै नेपाल प्रहरीका सई आफै सामान छुटाउन गएका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
शिक्षा ब्यूरोउनले पोशाक भत्ता पनि उपलब्ध गराउदै आएको जनाउँदै बिस्थापित शिक्षकहरुलाई मनोबल उच्च राख्न पुनः बिधालयमा खटाइ नगरपालिकाबाट रकम छुट्याएको तथा अन्य शिक्षकहरुका लागि पनि समयानुकूल बन्न र बनाउन प्रबिधि मैत्री सिपमुलक तालिमहरुको ब्यबस्थापन गरेको औल्याए ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
राजनीतिकउनले भनेका छन्–“समाजमा त्यस्ता किसिमका गन्ध फैलाएमा कसैको भलो नहुने भएकोले यसलाई सामाजिक अपराध गरेको सरह मान्न सकिन्छ त्यस्ता खाले व्यक्ति वा संस्था संघीयता विरोधी पनि मान्न सकिन्छ ।”
५ वर्ष अगाडि · राजनीतिक
देश कालनेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल