
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाको सभापतिमा डा। नविन यादव नियुक्त भएका छन् । रेडक्रसको केन्द्रीय कार्यालयले डा। यादवलाई सभापतिमा नियुक्त गरेको हो । सभापतिमा नियुक्त भएका डा. यादव नेकपा एमालेका नेता एवं पूर्वसांसद स्वर्गिय हेमनारायण यादवका छोरा हुन् । यस्तै उपसभापतिमा उपेन्द्र य
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजखेल सिरहाको धरमपुर र गोलबजारबीच भएकोमा गोलबजारले २ गोल तथा धरमपुरले गोल गर्न नसकेपछि गोलबजार २ गोलले विजयी हात पारेको हो । खेलपछि प्रथम पुरस्कार स्वरुप गोलबजार टिमलाई ३० हजार १ सय ५१ रुपैयाँ नगद र ट्राफी तथा मेडल प्रदान गरिएको छ भने दोस्रो पुरस्कार २० हजार १ सय ५१ नगद र ट्राफी तथा मेडल प्रदान गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालऔरही गाउँपालिका वडा नम्बर ५ औरहीमा आयोजित पार्टी प्रबेश कार्यक्रम जनमत पार्टी गाउँपालिका अध्यक्ष रामभुवन यादवको अध्यक्षता तथा जनमत पार्टी केन्द्रिय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको थियो ।
४ वर्ष अगाडि · देश काल
महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।
४ वर्ष अगाडि · देश काल
देश कालरुपैठा गएको समूह र त्यहाँ रहेको मुस्लिम समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो । यता, स्थानीय ओम प्रकाश पण्डितले आफूहरुलाई घरमा प्रवेश गरेर मुस्लिम समुदायका केही व्यक्तिहरुले कुटपिट समेत गरेको बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसूचना अनुसार आज २ः०० बजेदेखि नै भोली रातीको १ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । सो ठाउँमा केही उच्छृँगल व्यक्ति, समूहले समुदायमा हुलहुज्जत गरिरहेको जानकारी पाएलगत्तै कुनै घटना हुन नदिनको लागि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोराजधानी हस्पिटलले पटक पटक लापरवाहीले बिरामीको अकालमै ज्यान लिने गरेको छ । जनकपुरमा पछिल्लो समय पालिकाकै सिफारिसमा च्याउ उम्रे झै पाइलै पिच्छे मापदण्ड नै पुरा नगरी हस्पिटल संचालनमा आएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो अपरेशनवेपत्ता भएका रमेश धनुषाकै महेन्द्रनगरस्थित प्रगति शिशु सदन स्कुलमा कक्षा ७ मा पढ्दै गरेका थिए । परिवारमा आमाबुवा सहित दुई दाजुभाई, र दुई दिदी बहिनी रहेको रमेश सबैभन्दा कान्छो रहेको उमेशले बताएका छन् । रमेशका बुवा मदन वैदेशिक रोजगारी
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोआई ओ एमवाट पहिलो पटक स्नातक तहका तीन वटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले पाएको छ । जस अन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०र२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजस्कुलको अफिसको ताला तोडेर कसैले आगजनी गराएको हुन सक्ने सञ्चालक मिश्रले बताए । उनले आफूहरू घरमा नरहेको अवस्थामा अज्ञात समूहले विद्यालयमा आगजनी गरेको जानकारी दिए । आगलागीबाट करिव १० लाख रुपैयाँको भौतिक क्षति भएको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिअहिले यी तीन वटा शहरमा भायानेट जडान गर्दा जडान खर्च पनि नलाग्ने तथा टिभीको सेटअप बक्स पनि फ्रि मै दिने अफर ल्याएको हो । जनकपुर, बर्दिवास र लहानको लागि भायानेटले सेवा विस्तार गरेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालन्यूज ब्यूरो, वीरगँज । सरकारी जागिरको २९ वर्षकै अवधिमा एकजना नायब सुब्बा (नासु)ले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। मालपोत कार्यालय सिमराका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद गुप्ताले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा करोडौंको सम्पत्ति जोडेको अख्तियारले जानकारी दिएको छ। उनले
४ वर्ष अगाडि · देश काल