
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालगाउँपालिकाका महिला र बच्चा सुरक्षित रहोस भन्ने आफ्नो सपना पूरा भएको उनले बताए । उनले भने, ‘कोरोना अस्पता र पाचौ बर्थिंग सेन्टरको रुपमा वडा नं १ मिर्जापुर आज उदघाटन गरि संचालनमा लयाएको छु , मेरो सपना अब पूरा भयो ।
४ वर्ष अगाडि · देश काल
सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको भायानेटले नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क– अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालउनले नापी भइसकेका गाउंब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि नछुट्ने कुरोमा जोड दिँदै नापी हुन बाँकी गाउंब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् ।
४ वर्ष अगाडि · देश काल
देश कालपीडित महिला कर्मचारीले लिखित जाहेरी दिने तयारी पनि गरेको डिएसपी न्यौपानेले सुनाए। उनले भने, ‘पीडित महिलाले जाहेरी दिन जिप्रका आउँदैछु भनेर दिउँसो नै भन्नु भएको हो, तर बेलुकासम्म पनि आउनु भएको छैन, सायद बिहिबारसम्म आउनु होला, जाहेरी दर्ता नहुँदा अनुसन्धान सुरु गर्न सकेका छैनौं।’
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनजिप्रसका सूचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार यस अघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागीरा खातुन तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउंपालिकाकी दुलारी देवी साहको हत्या घटनामा उनको संलग्नता पुष्टि भइसकेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएको थियो । जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टिचिंग अस्पताल काठमाडौं लगिएको छ । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा रायको पेट चिरिएको हो । हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक ९एसपी०
४ वर्ष अगाडि · देश काल
देश कालअतिथिहरुको सम्मानमा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले थारु, मैथिली, मधेसी र नेपाली सांस्कृति झल्काउने थारु संस्कृतिक नृत्य, झिझिया, धोति कुर्ता गम्छा पगडी र शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का लगायत गितमा लोकनृत्य प्रस्तुतले कार्यक्रम थप रोचक बनेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालकमला नगरपालिका गठन भएदेखि यसपाली मात्र समयमा नगर सभा सम्पन्न हुन सकेको हो । विकास निर्माणको कार्यहरु अग्रसर रहेको बेला नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदा कर्मचारी, जनप्रतिनीधि सहित आम नागरिकमा समेत उनको कार्यशैली, कार्य सम्पादनबारे जिज्ञासा उठेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालमंसिर १७ गतेबाट सुरु भएको साताव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपाकेटमारहरुले श्रद्धालुहरुको रुपैयाँ, गहना समेत चोरी गर्ने गरेको पाईएको छ । उनीहरुको एक समूह हुन्छन जो ठाउँ ठाउँमा सेट गरी पाकेटमारी गर्ने गरिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोमन्त्रालयको समितिले पनि छानिबिनका क्रममा यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको पाइएको थियो। यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको समितिले बुझाएको प्रतिवेदनम उल्लेख छ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालअपमानजक दुर्व्यवहार गरेकोको कार्यले सिङ्गो पत्रकार जगतलाई दुःखी तुल्याएको छ । दुव्र्यहवार गर्ने कार्यको निन्दा र भत्र्सना गर्दै पत्रकारलाई त्रासको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथीको ठाडो प्रहार भएको उल्लेख विज्ञप्तिमा गरिएको छ ।
४ वर्ष अगाडि · देश काल