
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
कृषि/ कृषकबेसारको मुल्य श्रंखाला पर्यावरणीय कृषि अभ्यास गरि तिन ठाउँको समुहमा नमुना अभ्यास गरिरहेको जनाइएको छ । सोही सन्दर्भमा बेसारको मुल्य श्रंखालाको व्यवस्थापनको लागी विभिन्न सरकारी निकाय ,व्यापार संघ ,लोकल व्यापारीहरुको आवद्ध समुहहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालनगर प्रमुख गोईतले आफू पार्टीको कार्यले बाहिर रहेको र नगरपालिकामा भएको तालाबन्दी बारे आफूलाई थाहा नभएको बताए । उनले भने,–“तपाईले अहिले फोन गर्दा तालाबन्दी भएको सुने, तर यथार्थ थाहा छैन ।”
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषकउनीहरुले पुस १४ गते मालपोत कार्यालय लहानमा, १५ गते नापी कार्यालय लहान, १६ गते मालपोत कार्यालय सिरहा, १७ गते नापी कार्यालय सिरहा, १८ गते गोल पार्क लहान, १९ गते कटारी चौक मिर्चैया, २० गते गोल पार्क गोलबजार र २१ गते हेमनारायण चौक सिरहामा धर्ना दिने कार्यक्रम रहेको मँचका प्रमोद यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालतरुण दलका नेता कार्यकर्ता र पदाधिकारीहरुको कारण आफू नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भएको बताउँदै आफू निष्ठा र ईमान्दारितका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीहरूले पाठ्यक्रममै शैक्षिक भ्रमण गराउने उल्लेख रहेको र सोबापत नामांकन गराउने समयमै आफूसँग क्याम्पसले पैसा लिइसके पनि भ्रमणमा जाने बेलामा पैसा उपलब्ध नगराएको बिएससी सिएसआईटी पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोमीना बजार डुबानमा पर्दा त्यहाँका व्यापारीहरुलाई असहज भएको थियो । पानीको निकास समयमा हुन नसक्दा बजार क्षेत्र प्रभावित बनेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरयता नापी कार्यालय महोत्तरीका प्रमुख राकेश कुमार झाले पूर्जा बितरणको प्रक्रिया बारे प्रष्ट पार्दै गाउँब्लकको जग्गा हाम्रो पूर्वजको सम्पती रहेको हुनाले यसको स्वामित्व राख्नु हामी जग्गाधनीको कर्तब्य रहेको बताउँदै आउने दिनमा यस जग्गालाई बेचबिखन नगर्न जग्गाधनी समक्ष आग्रह गनुभयो । प्रमुख झा पूर्जा बितरण हाम्रो प्रमुख अभियान रहेको प्रष्ट पार्दै यस बर्ष करिब ५ हजार पूर्जा बितरण गर्ने हामी
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ। गुरुँग समुदायले मनाउने तमु ल्होसारको अवसरमा विहिबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालकाठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले डीनलाई चेक सम्बन्धी र खाता सम्बन्धी जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको तथा मेसेज गर्दा पनि कुनै जवाफ नदिएपछि विद्यार्थीहरु आक्रोसित भई तोडफोडको चेतावनी सहित क्याम्पस चिफलाई नै थुनेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ । किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
४ वर्ष अगाडि · देश काल