बेसारको मूल्य श्रृँखलाका लागि VSO को अन्तरक्रिया जनकपुरमा
बेसारको मुल्य श्रंखाला पर्यावरणीय कृषि अभ्यास गरि तिन ठाउँको समुहमा नमुना अभ्यास गरिरहेको जनाइएको छ । सोही सन्दर्भमा बेसारको मुल्य श्रंखालाको व्यवस्थापनको लागी विभिन्न सरकारी निकाय ,व्यापार संघ ,लोकल व्यापारीहरुको आवद्ध समुहहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

२०७८ पुस १५ बिहीबार, दिउँसो १२:२५ बजे१ मिनेट पढाइ

अजय पण्डित, जनकपुरधाम । राष्ट्रिय कृषक समुह महासंघ नेपालले बेसारको मूल्य श्रृँखला उपर अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भिएसओ नामक सँस्थाको श्रोत साझेदारीमा प्रयास अन्तर्गत पर्यावरणीय कृषि प्रणाली प्रवर्दन कार्यक्रम जनकपुरमा सँचालन गरिने भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ र १८ वडामा संचालन गर्ने भएको छ ।
बेसारको मुल्य श्रंखाला पर्यावरणीय कृषि अभ्यास गरि तिन ठाउँको समुहमा नमुना अभ्यास गरिरहेको जनाइएको छ । सोही सन्दर्भमा बेसारको मुल्य श्रंखालाको व्यवस्थापनको लागी विभिन्न सरकारी निकाय ,व्यापार संघ ,लोकल व्यापारीहरुको आवद्ध समुहहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्रममा बेसारको मूल्य परिवर्तन र बेसार खेती उपर समेत कृषकलाई फाईदा हुने गरी योजना लागु गर्ने कार्यक्रम रहेको राष्ट्रिय कृषक समुह महासंघका कृषि प्राविधिक सुमन झाले जनाकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…