
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालकर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ रहेको थियो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसर्लाही हरिवन ४ स्थित प्रदर्शनकारी र प्रहरीबीच झडपको माहौल बनिरहेको अवस्थामा मेयर प्रसाईले गाडी लिएर जनकपुर आउँदै गर्दा आक्रोसित किसान आन्दोलनकारीहरुले फालेको ढुँगा लागेर गाडीको सिसा फुटेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रुपमा जलेको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकिसानहरुले विगत एक महिनादेखि सहज रुपमा मल, खादको व्यवस्था, किसानको परिचय पत्र, किसानलाई सिँचाईमा विजुली निःशुल्क गर्नुपर्ने लगायतका मागहरु उठाएर निरन्तर आन्दोलनरत छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविद्यार्थीले कति कुरा जाने र बुझे त्यो महत्त्वपूर्ण भएको कुरा रहेको उहाँले सुनाए । उनले थपे–“अबको ३ वर्ष पछि अवार्ड हात पार्नको लागि मात्र हैन कि हरेक वर्ष विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ, विद्यार्थीले के जाने र के सिके भन्ने अनुभूति गर्न सिक्नेछन् ।” ब्रिटिस काउन्सिलले ग्लोबल सिटिजन मात्र नभई विश्वकै नागरिक बना
४ वर्ष अगाडि · देश काल
देश कालआयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालअहिले जनकपुरधामस्थि विभिन्न चोक चौराहामा किसानहरु सहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन सुरु गरेको छ । किसानहरुलाई मल, खाद सहज उपलब्धता सहित किसानहरुलाई बिजुली निःशुल्क गर्न माग गर्दै एक महिनादेखि किसानहरु आन्दोलनमा छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजआदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसअघि मन्त्री रेणु यादव यस्तै प्रकारको धम्की सार्वजनिक मँचबाट दिएपछि चौतर्फी आलोचना भइरहेको छ भने विभिन्न पार्टीबाट उनको पद बर्खास्तीको माग उठेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमाघ ५ गते बलिदानी दिवसका दिन रौतहटमा आयोजित एक कार्यक्रममा गौर नरसंहार दोर्होर्याइदिने अभिव्यक्ति दिएपछि मन्त्री यादवको अहिले सर्वत्र आलोचना भईरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, –“जति जनमत पार्टीसँग युवा, विद्यार्थी, महिलाहरु छन्, त्यति जनता समाजवादी पार्टीसँग छैन ? जहिले पनि जसपालाई लक्षित गरी मात्र आन्दोलन गरेको छ , तर अब रबैया परिवर्तन नगरे हामी प्रतिकारमा जान बाध्य हुनेछौँ ।”
४ वर्ष अगाडि · प्रमुख समाचार