
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
पालिका खबरदेशभरका सबै मतदान केन्द्रमा सुरक्षितरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित साढे दुई लाख सुरक्षाकर्मी खटाइएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरकाठमाडौँ : स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना
४ वर्ष अगाडि · पालिका खबर
देश कालचुनावको पूर्व सन्ध्यामा ग्रामिण भेकमा ठुलो रकमको चलखेल हुने गरेको छ । मतदातालाई प्रभावित गर्न बलपूर्वक पनि रकम दिने गरेको देखिएको छ । निर्वाचन आयोगले यस्तो ठहरिए उम्मेदवारी समेत रद्द गर्न सक्ने चेतावनी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम ९५० बमोजिम वैशाख २९ गतेको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबिहीबार साँझ करिब ६ बजेको समयमा नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादवको निर्देशन अनुसार उनका पिए शिवदयाल यादव र लक्ष्मी यादव गाउँ गाउँमा भोट खरिद गर्न पैसा बाँडिरहेको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरमगणनाको क्रममा हुन सक्ने सँभावित घटनालाई मध्यनजर गर्दै निर्वाचन आयोगको निर्देशन अनुसार धनुषा प्रशासनले चारैतर्फ काँडेतार बेरिएर सुरक्षा चुस्त बनाउने प्रयास गरेको कमला नगरपालिकाका निर्वाचन कार्यालयका अधिकृत धर्मा अवतार कोईरालाले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालउम्मेदवारहरुले मतदातालाई धम्काउने, लोभ लालच दिने, हप्काउने, जोर जबरदस्ती गर्ने, प्रभावित पार्ने, डर, त्रास देखाउने जस्ता कार्यलाई शून्य गर्नको लागि सिरहा प्रहरीले पूर्ण रुपमा तयार रहेको डिएसपी बुढाथोकीले दाबी गरे ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसिरहाको प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, दिउँसो २ बजेको समयमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोनयाँ दिल्ली : भारतमा २४ घण्टाभित्र अर्थात बुधबार मध्यरातिसम्म थप दुई हजार ८२७ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ। भारतमा विगत केही महिनायता कोरोना संक्रमण न्यून विन्दुम
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालसोही प्रकरणको क्रममा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीलाई पक्राउ गरिएको खवर समेत विभिन्न सँचार माध्यममा आएपछि धनुषा प्रहरीले त्यसलाई अफवाह मात्र बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले होटेलमा बसेर एमालेको तर्फबाट पैसा बाँडेको खवरसहित प्रहरीको टोली र पत्रकारहरुको टोली समेत पुगेको थियो । धनुषा प्रहरीले यसलाई अफवाह बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो झडपमा घाइते भएका राजकुमारी साह र उनका छोरा रामसिकिल साहलाई प्राथमिक उपचार पछि थप उपचारको लागि धरान लगिएको परिवार श्रोतले जनाएको छ र अन्यको औरही नगरपालिका वडा नम्बर १ मा रहेको राधा कृष्ण क्लिनीकमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज