
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालउनले मधेश प्रदेशको उब्जनीले सिँगो देश धान्न सकिने अवस्था भएपनि यसलाई आधुनिकीकरण र किसानको अपेक्षा बमोजिम औजार, मल, उन्नत बीउ उपलब्ध नहुँदा दिनानुदिन उब्जनी घटदै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्त्री यादवले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने ? भन्नेमा छलफल भइरहेको बताए । उनले पुरानो ऐन, कानुनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकत्यस्तै सिरहामा प्रतिहेक्टर ३.४१ प्रतितको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको छ । मधेश प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा प्रतिहेक्टर २.९६ प्रतिशत अर्थात् १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारवडा कार्यालयले ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा शिक्षिका रेखा यादवको विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाए पनि हालसम्म मेयर जितनारायण यादव, उपमेयर तुल्सा पाण्डे पटेल र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडा अध्यक्ष नन्दकिशोर यादवले गुनासो गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियहत्याका आरोपि रियाज मोहम्मद १७ जुनमा भिडियो बनाउँदै उनको शिर कलम गर्ने धम्कीसहितको भिडियो अपलोड गरेका थिए । हत्यापछि उनीहरुले अर्को भिडियो जारी गर्दै जिम्मेवारी समेत लिएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुर | श्रीमतीसँग घरायसी विवाद हुँदा एक युवकले रिसको झोँकमा गोली चलाउने युवकलाई पेस्तोलसहित धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापाचोकका ३७ वर्षीय मनिष अधिकारी रहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपब
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकार्यक्रममा धनुषा सहायक प्रमुख जिल्ला अधिकारी अनुज कुमार भण्डारी, मजकुर नंम्बर ८ का गणपति एसपी प्रकाश कुमार सुवेदी, नेपाल प्रहरी धनुषाका एसपी बसन्त रजौरे, महोत्तरीका एसपी लेखनाथ खनाल, जिल्ला गण हेडक्वाटर मातहतका सशस्त्र प्रहरीका पदाधिकारी, कर्मचारीसहित अनुसन्धानका निर्देशक दिलिप कुमार सिँह लगायत पत्रकार, अधिकारकर्मी, युवा, स्थानीय, सरोकारबालाहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमँगलबार परेको अबिरल बर्षाले मात्र किशोरी साहको घरमा नभई सयौँ जनकपुरवासीको घरमा फोहोर, डँगुरसहितको पानी पसेको छ । सडकको लेभलभन्दा तल नै घरको लेभल भएपछि हल्का पानी पर्दा घरमा पानी पस्ने गरेको छ ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरन्यूज ब्यूरो, काठमाडौँ | झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३.६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तह
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, राजविराज। सप्तरी र सुनसरीको सीमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाब बढेको छ। गएरातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाब बढेको हो। कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाब एक लाख २६
४ वर्ष अगाडि · प्रमुख समाचार
देश काल२०७४ को निर्वाचनमा मिथिला बिहारी नगरपालिकामा मेयर पदमा नेकपा एमाले पार्टी बाट निर्वाचित भएर मेयरपदको जिम्मेवारी सम्हालेका अनिल यादव आफ्नै कार्यकालमा गर्न नसकेको काम २०७९ का जनप्रतिनिधि माथी आरोप लगाएको एउटा नाटकीय प्रस्तुति गरेका छन् । ०७९ को निर्वाचनको अगावै आफ्नै कार्यकालमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी त्यसै नगरपालिकाका शिक्षा शाखा प्रमु
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिउनले भने,–“रेलको कन्ट्रोल रुपममा भिडियो बनाउनु नै अक्षम्य रहेको छ, यस्तो गर्न कसैलाई कदापी छुट छैन, समाचारहरु मार्फत जानकारी पाएर उनलाई कारवाहीको लागि स्पष्टिकरण सोधिएको छ तत्काल ।”
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि