
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारबुधबार अपरान्ह जसपाका कार्यकर्ताहरुले सो ठाउँमा पुनः जसपाको झण्डा लगाउँदै झण्डा हटाउनेलाई भौतिक कारवाहीको चेतावनी दिएका थिए । तर, केही घण्टामै सो झण्डा उलेखेर फालिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोमधेश प्रदेशबाट मात्र २५ हजार ८१ जना शिक्षकले शिक्षक लाईसेन्सको लागि दिएको परीक्षामा कुल २ हजार ६ सय ५७ जना मात्र पास भएका छन् ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारनबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोतर, गम्भीर प्रकृतिको डेङ्गुको संक्रमण भएका बिरामीमा थकान महसुस पनि हुने गरेको उनले बताए । साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, पूरा शरीर ढाक्ने लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेङ्गुबाट बच्ने उपाय रहेको उनले जानकारी दिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारकेही दिन अगाडी मात्र नेपाली काँग्रेसका जिल्लास्तरीय नेता सँतोष यादव काँग्रेस त्यागेर ओलीसँग एमालेमा गएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट उनलाई पक्राउ गरी ल्याएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरीमा लगभग सहमती जुटेको देखिन्छ । क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघरमै काम गर्दै आएका श्याम नारायण घर बाहिर हुँदा उनी घरबाट विशालसँग भागेकी बताइएको छ । श्रीमति खोजिदिनको लागि स्थानीय प्रहरीमा समेत उजुरी गरेका छन्, यद्यपी अहिलेसम्म उनको अत्तोपत्तो भने देखिएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले जसपाले यदि कारवाहीको चेतावनी दिएको छ भने शहिदहरुको सम्मानको लागि म आफैँ शहिद हुन तयार रहेको बताए । उनले भने,–“शहिदको शालिकमा कुनै पार्टीको झण्डा हुनु भएन, यदि जसपाका कार्यकर्ताहरुले आकालाई खुस पार्न यस्ता हर्कत गर्छन् भने शहिदको सम्मानको लागि अन्मित साँससम्म लडनेछु ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमिर्चैयाका अधिकांश विद्यालयमा होस्टेलमा बस्ने विद्यार्थीलाई पशु सरह गुणस्तरहीन खानेकुरा दिने गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी गरेको सूचनामा राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सेवाग्राहीले असोज ०२ गतेदेखि आफ्नै नगरपालिका, गाउँपालिकामा गएर कार्य गराउन अनुरोध गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार