
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
प्रमुख समाचारपाँच वर्ष वितिसक्दा पनि नआउनु उनको प्रमुख कारण नै श्रीमती बविता रहेको अनुसन्धानमा देखिएको छ। अरुण वैदेशिक रोजगारीबाट नआउनु उनले श्रीमतीलाई मन नपराउनु हो। भाइ घरमा नआउनु र बदनाम बुहारी घरमा बस्नु जेठाजु बीरेन्द्र दासको स्वयंम अनैतिक सम्बन्ध नपच्नु बविताको हत्याको मुख्य कारण भएको हो।”
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन् ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनपुनः बिहेको सबालमा आम्रपाली दुबेले बिहे व्यक्तिगत पसन्दको कुरा भएको भन्दै आफ्नो मन पसन्द भेटाएपछि बिहे गर्ने बताइन् । आम्रपाली दुबे ३५ बर्षकी अभिनेत्री हुन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
अन्तराष्ट्रियसत्यमले भने, मोबाईल दिएर भगाएपनि आफू अर्का साथीलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका चोरलाई जिआरपी थानामा प्रहरीलाई सुम्पिएको बताइएको छ । प्रहरीले यस मामिलामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजस्वदेश फिर्ता ल्याइएका ४ किशोरीहरुका अभिभावक आउन ढिला हुने भएपछि माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइदिएको गृहकी प्रमुख गोमा पौडेलले बताइन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वडा मध्ये १० वटाको जग्गा वर्गीकरण सम्बन्धी विवरण प्राप्त भएपनि अन्य १५ वटाको बाँकी रहेकोले जग्गाको कित्ता काट गर्ने काम खोल्न नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियो प्रणाली लागू गरेपछि हराएको कुनै एन्ड्रोइड मोबाईल तुरुन्तै ट्रयाक गर्न सक्ने सुविधा पनि हुने प्राधिकरणले जनाएको छ । हराएको मोबाइललाई ब्लोकिँग गरी देशभरि नै नचल्ने व्यवस्था यसैबाट हुने भएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजयस्ता चौपाया वस्तुको धनीबाट रु पाँच हजार जरिवाना गर्ने कानुनी प्रावधान पनि रहेकाले यसबाट पनि आम्दानी भएर नगरपालिकाले सञ्चालन गर्ने गौशालाको खर्च व्यवस्थापनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै, रावण बध कार्यक्रम संयोजकमा प्रदिप साह,नारियल एवं प्रसाद संयोजकमा आकाश राय, सर–सफाई संयोजकमा सुनिल राउत, मेला व्यवस्थापन संयोजकमा विजय साह, लाइन व्यवस्थापन संयोजकमा शशी साह,पार्क व्यवस्थापन संयोजकमा गणेश साह, पानी संयोजकमा संतोष शर्मा र खाना संयोजकमा संतोष साह चयन भएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबुधबार अपरान्ह जसपाका कार्यकर्ताहरुले सो ठाउँमा पुनः जसपाको झण्डा लगाउँदै झण्डा हटाउनेलाई भौतिक कारवाहीको चेतावनी दिएका थिए । तर, केही घण्टामै सो झण्डा उलेखेर फालिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोमधेश प्रदेशबाट मात्र २५ हजार ८१ जना शिक्षकले शिक्षक लाईसेन्सको लागि दिएको परीक्षामा कुल २ हजार ६ सय ५७ जना मात्र पास भएका छन् ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो