
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०८ समाचार
देश कालउद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालकिसान आन्दोलनमा अग्रस्थानमा रही भूमिका निर्वाह गरेका यादवलाई पार्टीको पदाधिकारीहरुले उनको कार्य मूल्याँकनको आधारमा धनुषा जिल्ला तदर्थ समितिको अध्यक्षमा यादवलाई चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसअघि नै रुदाँरुदै उनको घाटी बसिसकेको थियो । रामकिशोर अपहरणकारीहरुले फिरौती मागेको घटना सुनाउँदा सुनाउँदै भक्कानिएर रोइरहेका थिए । फिरौती रकम दिन तयार हुँदा पनि पापीहरुले नातीको हत्या गरेको उनको बिलौना छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालजिम्मेवार पदाधिकारीहरुको छलफलबाट विभिन्न जिल्लामा नेतृत्व तोकेको हो । सोही सन्दर्भमा धनुषाको सह–ईन्चार्जमा मालीलाई जिम्मेवारी तोकिएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालपूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे । प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमिर्चैया अस्पतालमा सम्पन्न यो शिविरमा प्राविधिक सहयोग सामुदायिक सेवा प्रतिष्ठानको रहेको थियो भने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट स्त्रीरोग विशेषज्ञ डा। शारिका गोइतलगायतले सेवा दिएका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारजनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवालजनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
भारतमा तीन जनालाई पक्राउ गरी भारतमै अनुसन्धानको क्रममा रहेको बताइएको छ । पासवान र पण्डितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककृषक, किसान, कर्मचारीहरुलाई मधेश सरकार, केन्द्र सरकारले दिने किसानको अनुदान र उपलब्ध गराउने विभिन्न उपकरणहरुको बारेमा चर्चासहित लागत मूल्यहरुको सन्दर्भमा जानकारी गराइएको सँचालक महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालदुबै जना ०७८ पुस ४ गते उच्च अदालत जनकपुरमा पाँच÷पाँच लाख धरौटीमा थुनामुक्त भएका छन् । यस्तै तेज नारायण झाको श्रीमती ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीय विकास भन्ने बब्लु झा पनि दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आउनुभएको छ । उहाँ आफैले सन् २००० मा स्थापना गर्नुभएको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रत्येक वर्ष केन्द्र सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिँदै आएको छ । तामाँग समुदायलाई लक्षित गरी मात्र विदा दिँदै आएकोमा अव देशैभरि सार्वजनिक विदा दिन थालिएको हो ।
३ वर्ष अगाडि · देश काल