Janakpur Bolts won the toss and chose to bowl

Biratnagar Kings
46/15.5 ov

Janakpur Bolts
Yet to bat
This Over (5.5)
14 runsLast over: 7 runs
Biratnagar Kings batting
Janakpur Bolts won the toss and chose to bowl

Biratnagar Kings
46/15.5 ov

Janakpur Bolts
Yet to bat
Last over: 7 runs
Biratnagar Kings batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७०६ समाचार
गाउँ / समाजबिहेबारी, मटकोर, पूजाआजाको बहानामा चर्को साउण्डमा सुन्ने नसकिने खालको गीतहरु बजाएर विद्यार्थीहरुलाई समेत प्रभावित गरेको हो । केही दिनपछि हुने एसईई परीक्षाको लागि पढन बसेपनि डिजेको चर्को आवाजले उनीहरु पढन पाइनरहेको गुनासो गरेका छन् । केही दिनपछि कक्षा ११ र १२ को समेत परीक्षा तोकिएको छ । तर, डिजेले उनीरुलाई शान्तीपूर्वक भने अध्ययन अध्ययापन गर्न नदिएको गुनासो गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक(फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेकोको अवस्थामा बिहीबार नै राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको, राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन र समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाबमोजिम राष्ट्रपति पुरुष बनिसकेकाले महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उजुरीमा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठको पनि उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको छ । संवैधानिक व्यवस्था अनुरुप उनी महिला उम्मेदवार भए पनि उमेरका कारण उनको उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले अनाहक र बिना कारण आफूमाथि मानहानी, दुरव्यहार गरेको भन्दै तत्काल कारवाहीको लागि ईलाका प्रहरी कार्यालय यदूकूहामा निवेदन दर्ता गराएका छन् । शिक्षक योगेन्द्र यादवलाई आईतबार ईलाका प्रहरी कार्यालयमा बोलाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित नरहा गाउँपालिकामा ७ दिने मोबाईल, मोटरसाईकल, सटर ग्रील सम्बन्धी सीपमुलक तालिम सुरु भएको छ । आज (शुक्रबार, फागुन २६ गते) देखि सुरु भएको सो सीपमूलक तालिम आगामी चैत्त २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । नरहा गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय योजनामा
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँच जनालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सर्लाही । सरकारी रकम हानीनोक्सानी गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र
३ वर्ष अगाडि · देश काल
देश कालसप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिर्वाचन आयोगको विज्ञप्तिपछि जनता समाजवादी पार्टी (जसपा) लाई भारी भएको छ । बाराबाट निर्वाचित पूर्व मन्त्री समेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेपनि पुरुष भएपछि समस्या उत्पन्न भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टर‘कुनैपनि फलको बिउ रोप्नुपूर्व हामी त्यसको उचित समय, मौसम, माटो आदि हेर्छौ । तर, गर्भाधानका लागि हामी त्यसरी समयको अनुकूलता हेर्ने गर्दैनौ,’डा. रजकले भने,‘जन्म लिने बच्चाको सुख, स्वास्थ्य र समृद्धिका लागि गर्भाधानको लागि पनि निश्चित समय मिलाउनुपर्छ । निश्चित विधि मिलाउनु पर्छ । गर्भ संस्कार सेवाले यही विषयमा परार्मश दिन्छ ।’ यस परार्मशले सुन्दर, संस्कारवान, बुद्धिवान एवंम स्वास्थ्य बच्चा जन्माउन मद्दत मिल्छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर