
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
गाउँ / समाजगाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको निरन्तर नियमित अनुगमनले सो गाउँपालिकाको भौतिक पूर्वाधारमा नयाँ आयाम ल्याएको बताइएको छ । आम नागरिकहरुले समेत यस कार्यको सराहना गरेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उहाँले नेपाली टीम, प्रशिक्षक
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम। कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ। दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो। गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण त
३ वर्ष अगाडि · प्रमुख समाचार
निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।
३ वर्ष अगाडि · देश काल
मूल्यवृद्धि गरिएपनि अन्य राजनीतिक दलले कुनै प्रकारको विरोध जनाएका छैनन् । अहिलेसम्म मात्र डा. सिके राउतले किसानको लागि आवाज उठाएका हुन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजधनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेश प्रदेश सरकारको स्वामित्वमा विज्ञान प्रविधिसँग सम्बन्धित कुनै काम नभएको उनले ठहर गरे । शिक्षामा अहिलेकै जस्तो अवस्था रहने भए जटिल अवस्था आउन सक्ने बताउँदै उनले चिन्ता व्यक्त गरे ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगठबन्धनमा पछि थपिएका जनमत, लोसपा र नाउपाले अलगै तालमेल गरी झालाई समर्थन गर्ने निर्णय गरेका हुन् । झाको समर्थक, प्रस्तावकमा लोसपा र नाउपाका सांसदहरु रहेका छन् । बैठकमा उनीहरुले झाकै पक्षमा सहमति बनाउन आग्रह गरेका थिए । तर ठूला दलका नेताहरुले जसपाका उम्मेदवारलाई नै सहमति गर्न आग्रह गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसेनाले गत फागुन २६ गते एक सार्वजनिक सूचना जारी गर्दै राजदल गण र नंं १ रादलगणले सँयुक्त रुपमा फायरिँग अभ्यास सँचालन गर्ने भएपछि १७ किलोमिटर वरिपरीमा पशुचौपायाको आवतजावत बन्द गर्न आग्रह गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयस्तै उपसचिव विष्णुप्रसाद पौडेलसँग आठ करोड ८२ लाख ११ हजार १८९ रुपियाँ बिगो दाबी गरेको थियो। मुद्दाका प्रतिवादी लेखापाल सुरेश अधिकारी र मणिराज दाहालसँग आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी गरेको थियो। यस्तै सहलेखापाल टङ्कबहादुर खड्कासँग पनि आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी अख्तियारले गरेको थियो।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउक्त चेक तीन चोटी बाउन्स भएपछि अदालतमा मुद्दा भईसकेको अवस्थामा चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ । राजीवले बेईमानी नियत र व्यक्तिगत रिसिबीका कारण अजय यादव लगायतका व्यक्तिलाई फँसाउन र चरित्र हत्या गर्ने उदेश्यले मात्र मुद्दा गरेको आरोप छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो