
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, मोरङ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमनिष यादव बाहेकका अन्य उम्मेदवारहरुले गत दुई महिनादेखि मात्र रा.रा.ब.मा सक्रियता देखाएका उम्मेदवारहरु हुन् । प्रत्यक्ष राजनीतिमा चासो राख्दै आएका विद्यार्थीहरु नेताहरुले आफ्नै अखाडालाई कम समय दिएका उम्मेदवारहरु पनि हुन् । मूलधारको राजनीतिज्ञले हस्तक्षेप नगरे रा.रा.ब. क्याम्पसमा रोमाञ्चक पहलवानी हुने पनि संकेत देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशुक्रबार नगराईन नगरपालिकाको वडा नम्बर ७ देवडिहास्थित वडाध्यक्ष साहले समाकिज सुरक्षा भत्ता पाउने वृद्धवृद्धाहरुलाई उल्लेख गर्दै न्यानो सिरक वितरण गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित
३ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजपसलमा चोरी भएपछि शेरा बजारमा व्यवसाय नै बन्द गनुपर्ने अवस्थामा पुगेको संचालक साहले बताए । यो बजार सुरक्षाका हिसाबले असुरक्षित भएका कारण ठुलो लगानी गरेर व्यवसाय गर्न नसकिने उहाँले गुनासो गरे।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरउनले विज्ञप्तीमा केहि सञ्चार माध्यमहरुमा आफु विरुद्व आएको समाचार भ्रामक र कपोकल्पित रहेको भन्दै आफु प्रमाण दिन र गत वर्ष ८५ लाख खर्च गरेर विवाह पञ्चमीको व्यवस्थापन भएकोमा आफुले गत विवाह पञ्चमीमा मात्र १२ लाख खर्च गर्दा पनि २५ लाख भनेर गलत समाचार सम्प्रेशन गरिएको समेत उल्लेख गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजनकपुरधाममा गरिएको दीप प्रज्वलनमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, जसपाका बिहारी यादवसहित दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीतामा दीप प्रज्वलन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजगाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको निरन्तर नियमित अनुगमनले सो गाउँपालिकाको भौतिक पूर्वाधारमा नयाँ आयाम ल्याएको बताइएको छ । आम नागरिकहरुले समेत यस कार्यको सराहना गरेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उहाँले नेपाली टीम, प्रशिक्षक
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम। कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ। दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो। गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण त
३ वर्ष अगाडि · प्रमुख समाचार
निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।
३ वर्ष अगाडि · देश काल