
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
गाउँ / समाजधनुषा प्रहरीले बुधबारदेखि नै सर्च अपरेशन चलाएर गाडीको नम्बर अनुसार गाडी सहित गाडीका चालकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सो प्रकरणमा अन्य दुई जना युवक भने फरार भएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेश प्रदेश सरकारको स्वामित्वमा विज्ञान प्रविधिसँग सम्बन्धित कुनै काम नभएको उनले ठहर गरे । शिक्षामा अहिलेकै जस्तो अवस्था रहने भए जटिल अवस्था आउन सक्ने बताउँदै उनले चिन्ता व्यक्त गरे ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगठबन्धनमा पछि थपिएका जनमत, लोसपा र नाउपाले अलगै तालमेल गरी झालाई समर्थन गर्ने निर्णय गरेका हुन् । झाको समर्थक, प्रस्तावकमा लोसपा र नाउपाका सांसदहरु रहेका छन् । बैठकमा उनीहरुले झाकै पक्षमा सहमति बनाउन आग्रह गरेका थिए । तर ठूला दलका नेताहरुले जसपाका उम्मेदवारलाई नै सहमति गर्न आग्रह गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसेनाले गत फागुन २६ गते एक सार्वजनिक सूचना जारी गर्दै राजदल गण र नंं १ रादलगणले सँयुक्त रुपमा फायरिँग अभ्यास सँचालन गर्ने भएपछि १७ किलोमिटर वरिपरीमा पशुचौपायाको आवतजावत बन्द गर्न आग्रह गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयस्तै उपसचिव विष्णुप्रसाद पौडेलसँग आठ करोड ८२ लाख ११ हजार १८९ रुपियाँ बिगो दाबी गरेको थियो। मुद्दाका प्रतिवादी लेखापाल सुरेश अधिकारी र मणिराज दाहालसँग आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी गरेको थियो। यस्तै सहलेखापाल टङ्कबहादुर खड्कासँग पनि आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी अख्तियारले गरेको थियो।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउक्त चेक तीन चोटी बाउन्स भएपछि अदालतमा मुद्दा भईसकेको अवस्थामा चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ । राजीवले बेईमानी नियत र व्यक्तिगत रिसिबीका कारण अजय यादव लगायतका व्यक्तिलाई फँसाउन र चरित्र हत्या गर्ने उदेश्यले मात्र मुद्दा गरेको आरोप छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालधेरै वर्ष पछि हुन गइरहेको निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीको हकाधिकारलाई संरक्षण गर्ने लगायतको विभिन्न नारा लगाउदै जुलुश निकालेर उम्मेदवारी दर्ता गराएको प्रत्यक्षदर्शीशरुले बताएका छन् ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा २ कार्यालय पुग्दा र ज्ग्गा खरिद गर्न भनी हेर्न जादा पटेल सहित आएको समुहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए। हाल पक्राउ परेका पटेललाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भै रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकत्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ। यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो। आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्
३ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोमानवको स्वास्थ्य जीवनसंग खेलवाड गर्ने शान्ति सेन्ट्रल हस्पिटलका सञ्चालकलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा सो अस्पतालले बिरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेका छन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
मनोरञ्जनअवार्डका प्रमुख अतिथि प्रशासण मन्त्री अमन लाल मोदी, विशिष्ट अतिथि बसुन्धरा भुसाल, पूर्व मन्त्री चित्रलेखा यादव, राष्ट्रिय गाण रचियता प्रदीप कुमार राई (व्याकुल माईला), आदि अनेकौ गणमान्य नेपाली फिल्म सेलेब्रीटीहरू कार्यक्रममा उपस्थित थिए।
३ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजनेपाल पानी सदुपयोग फाउन्डेसन,ग्लोबल पिस फाउन्डेसन नेपाल ,र राईट्स अफ साउथ एसियाको सहकार्यमा भएको कार्यक्रममा ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेशका प्रहरी प्रमुख बसन्त कुँवर ,वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व मन्त्री गणेश साह ,डा. अधिवक्ता अभय राज नायक, प्रा. डा. विष्णु माया केसिले गरेको प्रस्तुतिमा मावन जीवनमा नदिको ठूलो महत्त्व रहेको बताईन । नदि मासियो भने मानव जिवनमा समस्या हुने र मधेशका नदिहरुको संरक्षण,नदि संरक्षणमा मधेशमा देखिएका समस्या बारे प्रस्ट पारिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज