Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
129/518 ov

Pokhara Avengers
Yet to bat
This Over (18)
12 runsLast over: 10 runs
Janakpur Bolts batting
Pokhara Avengers won the toss and chose to bowl

Janakpur Bolts
129/518 ov

Pokhara Avengers
Yet to bat
Last over: 10 runs
Janakpur Bolts batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
देश कालकुशावाहाको साथै सप्तरीका गुलाब मण्डललाई १ बर्षको लागि निलम्बन गरिएको हो । विद्यालय व्यवस्थापन समिति गठनमा अवरोध गरेको भन्दै शँकर खडकालाई समेत १ बर्षको लागि निलम्बन गरिएको हो । सोही पार्टीका भोपेन्द्र यादव र भगवान दासलाई समेत निलम्बन गरिएको हो । यादवलाई सचिवालयबाट समेत ३ महिनाको लागि निलम्बन गरिएको हो भने दासलाई १ बर्षको लागि सदस्यबाट समेत निलम्बन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो । यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोएकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजमुस्लिम महिलाहरुलाई उक्साएर वडाध्यक्ष कवारीले समुदायिक हिसाबले कुटपिट गराएको आरोप स्थानीयहरुले लगाएका छन् । साथै वडा अध्यक्ष कवारीले आफ्नो कार्यकक्षमा पनि दासकी श्रीमतीलाई कुटपिट गरी बन्दी समेत बनाएको भिडियोहरु समाजिक सँजालमा पोष्ट गरिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालमधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरहरुका लागि अहिलेसम्म विज्ञापन गरेको छैन । विज्ञापन नगरेकाले इन्जिनियरहरुले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारा समेत लगाए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातले किशोरी भगाउने काण्डमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सबैला नगरपालिका वडा नं. ९ की एक १७ बर्षिय किशोरीलाई सोही ठाउँमा सुनचाँदी पसल सँचालक श्रीनारायाण साहले भगाएर लगेपछि किशोरीको बुवाले वडाध्यक्ष रायको ना
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारनिर्वाचन आयोग नेपालले जारी गरेको २०७८ सालको मतदाता नामाबलीमा राजेन्द्रसहित उनका छोराहरु, बुवा र श्रीमतिको समेत मतदाता प्रमाणपत्र देखिएको छ । भारतीय मतदातामा नामाबलीमा समेत रहेका राजेन्द्र महतोको परिवार नेपालमा समेत नागरिकता लिई नेपाल सरकारको सुख सुविधा भोग्दै आएका छन् । २०६४ सालमा उनले नागरिकता लिएपनि २०७८ सालको नेपालको मतदाता नामाबलीमा उनीहरुको नाम आउनु पूर्व वडाध्यक्ष जानकी
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकमधेशसंग चिन्तित मधेशी नेता कोही छ भने त्यो सिके राउत मात्रै रहेको बताउँदै अरु सबै मधेशका मधेश केन्द्रीत दलका नेता सामन्त र लुटेरा रहेको धारणा दिएका छन् । मधेश आन्दोलनमा ५५ जना गरीब मधेशीको छातिमा पड्केको गोली देखाएर ५६ जना मधेशी नेता मन्त्री भए त्यसबेला । परिणाम के आयो ? भनेर प्रश्न समेत गरेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजप्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली, मूर्तिसहितको चाँदीको पिढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ केजी, चाँदीको थाली आधी किलो, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ आना, सुनको नथिया १० आना, सुनको सिक्री ४ आना, नाकको टप १ आना, कानको बाली ६ आना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारविभिन्न व्यक्तिहरुबाट जग्गाको लागि रकम उठाएको र जग्गा नदिएको भन्दै उनीमाथि बिगोको मुद्दा दायर भएको थियो । स्थानीय एक जनाले दिएको मुद्दामा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । यादव दोषी ठहर भई उनलाई दुई बर्ष कैद (जेल सजाय) को फैसला गरिएकोमा उनी अदालतमा हाजिर भएका छैनन् । जिल्ला अदालत धनुषाको बिगो नं. १६५२ १९७ चलानी नं. ७९–३६–००९८७५ को लागि जिप्रका धनुषालाई पत्राचार गरिएको थियो । प्रहरीले
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगाउँ घरमा सोझासाझा मानिसहरुलाई ब्याजमा पैसा लगाई ब्याज तिरिदिएको भएपनि कागजात नच्यातेर कैयौँ पटक रकम उठाएको आरोपसहित मुद्दा परेको थियो । धनुषाधाम स्थित शिवशंकर वस्त्रालय सँचालन गर्दै आएका यादव मुद्दा परेपछि फरार भएका थिए । उनलाई विहिबार विहान पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरशाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेश सभाका सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव, सामाजिक अभियन्ता अमरचन्द्र अनिल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, वातावरण संरक्षण अभियानीहरु सहितका विभिन्न मठमन्दिरका महन्थहरु सहभागी रहनु भएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर