
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९२ समाचार
स्वास्थ्य ब्यूरोउनले भने, –“हामीले ४०० जति भाईल प्रदेश सरकारबाट प्राप्त गरेका छौँ, र बाँकी ३२०० भाईल खोप गाउँपालिकाबाटै खरिद गरेका छौँ । तीन चारदिनमा गाउँपालिकाभरिको आवश्यक पशुचौपायालाई खोप लगाउने कार्य पुरा गर्ने लक्ष्य लिएका छौँ । हामीले स्थानीय सरकारको हैसियतबाट समयमै यसको विरुद्ध औषधी उपचारको व्यवस्था गरी सकेसम्म पशुचौपायालाई यस महामारी रोगबाट बचाउने प्रयासरत छौँ ।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोप्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनिषकुमार पाण्डेयले विगत एक महिनादेखि दिन बिराएर दुई– तीन जनामा यो संक्रमण देखिने गरेको बताएका छन् । उनले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको र स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी पनि दिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालउनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक राजेश्वर महतोमाथि कारबाही गरिएको हो । असइ महतोलाई प्रहरी नियमावली २०७१ संशोधनसहित वमोजिम निलम्बनको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाइएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसम्मान कार्यक्रममा सप्तरीका कांग्रेस सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रीहरुले जनहितमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास व्यक्त गरेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसाउदी अरेबियाबाट कमाएर घर फर्किन क्रममा गत बर्षको असोज ३० गते जनकपुर पुगेका राईन जनकपुरबाटै बेपत्ता भएका छन् । गत असोजदेखि नै सम्पर्कविहिन भएका राईन अहिलेसम्म परिवाजनको सम्पर्कमा नआएको उनका जेठा दाईले गुनासो गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारप्राचीनकालदेखि नै जानकी फूलबारीको आफ्नो ईतिहास रहेको अवस्थामा महन्थ राम तपेश्वर दासले व्यक्तिगत स्वार्थ र एकलौटी शाषण स्वरुप जानकी फूलबारीमा तरकारीको बोटहरु लगाईदिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिका वडा नं. ८ मा कार्यकारी वडाध्यक्षको जिम्मेवारी सम्हालेकी कायममुकाम वडाध्यको छोराले वडा कार्यालय चलाउँदै आएको छ । शहिदनगर नगरपालिका वडा नं. ८ का तत्कालिन वडाध्यक्ष तनुकलाल कुसियैत भ्रष्टाचार मुद्धामा पदमुक्त भएपछि कार्यकारी वडाध्यक्षको जिम्मेवारी वडा स
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । मानव बेचविखन विरुद्ध दिवसमा मानव तस्करी विरुद्ध सीमानाकामा जनचेतना फैलाईएको छ । जनकपुरधामस्थित रहेको शान्ती पुर्नस्थापना गृहको आयोजनामा धनुषाको जटही नाकामा मानव तस्करी विरुद्ध जनचेतना फैलाईएको हो । आईतबार एक कार्यक्रम गरी सीमा क्षेत्रमा चेतना फैलाईएको हो । “रीच एभरी भिक्टीम
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमहिलाको कपडा च्यातिदिएपछि आक्रोसित स्थानीयहरुले सशस्त्र प्रहरीको ज्यादती विरुद्ध विरोध जनाएको थियो । स्थानीयहरुले नारावाजी गरेपछि केही बेर अवस्था तनावग्रस्त बनेको थियो । यस सन्दर्भमा छानबिन भईरहेको जनाईएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार