स्वास्थ्य ब्यूरोएआई एक्सरेबाट क्षयरोग पहिचान , सुरुङ्गा–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
उनका अनुसार क्षयरोग समयमै पहिचान गरी उपचार सुरु गर्न सकेमा यसबाट हुने जटिलता तथा संक्रमणको जोखिम कम गर्न सकिन्छ। यस्ता निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण तथा समुदायस्तरका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेका छन्।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो










