देश कालजानकी मन्दिर क्षेत्र ‘जोन ए’ संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णय, जथाभावी निर्माण गर्न नपाउने
जानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक सम्पदा हो । सन् १८९४ मा शिलान्यास भएको मन्दिरको निर्माण सन् १९११ मा सम्पन्न भएको थियो । मन्दिरलाई विश्व सम्पदा सूचीमा समेट्ने विषयमा लामो समयदेखि पहल हुँदै आएको छ ।
१ महिना अगाडि · देश काल











