ब्यूरो-रिपोर्टरजनकपुरको जिरामाईलमै ६ गन चार्ज पोर्टसहित फास्ट चार्जको EV Charging स्टेशन स्थापना, कार वासिँग पनि सँगै
विद्युतीय सवारीसाधनको संख्या बढ्दै गएसँगै जनकपुरमा आवश्यक चार्जिङ पूर्वाधार विस्तार गर्ने उद्देश्यले स्टेशन सञ्चालनमा ल्याइएको जनाइएको छ । चार्जिङसँगै यहाँ सवारीसाधन धुने अर्थात् कार वासिङको सुविधासमेत उपलब्ध हुनेछ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर










