देश कालजनकपुरधाम उपमहानगरविरुद्ध निजी विद्यालय सञ्चालक आक्रोशित, राखे यी ७ बुँदे माग
उनीहरूले अनुमति लिएर माथिल्लो कक्षा सञ्चालनका लागि आवेदन दिएका विद्यालयलाई चैत्र मसान्तभित्र अनुमति दिनुपर्ने, स्थानीय विषयको पाठ्यपुस्तक तत्काल उपलब्ध गराउनुपर्ने तथा निर्धारण गरिएको विद्यालय शुल्क प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
१ महिना अगाडि · देश काल










