खेल / खेलाडीसाउदी अरेबियालाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९ ओभर २ बलमा १९० रनमा अलआउट भएको थियो । उसका अब्दुल वाहिदले सर्वाधिक ७७ तथा मुहम्मद अतिफले ३० रन बनाए ।
१ महिना अगाडि · खेल / खेलाडी











