
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
गाउँ / समाजमृत्यु हुनेमा महिमा इजहारुलकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीबाट सन्तान नभएपछि इजहारुल्ले जिल्ला बारा कलैया उपमहानगरपालिका घुसुकपुरवाकी मृतक महिमासँग विवाह गरेकी थिइन् । महिमाका एक छोरा र एक छोरी छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनको ढाडको बाँया,दायाँ कुममुनिमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । धुनियाको स्थानीय अमन हेल्थ केयर सबैलामा उपचार भइरहेको छ । छुरा प्रहार गर्नेलाई पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसोही क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेलाई सर्वसाधारणहरुले दोष दिएका छन् । टिप्पणीमा सिडिओले एकातर्फ सूचना जारी गर्ने र अर्को तर्फ अनुमति समेत दिने गरेको कारण अवस्थता बिग्रेको बताईएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमहावीर युवा कमिटिका सदस्य रवि कुमार शर्माका अनुसार, बोकाबली तीव्र गतिमा भईरहेको छ । एक मिनेटमा एउटा ठेहामा कम्तीमा ३० वटा बोकाबली प्रदान भईरहेको उनले बताए । शर्माका अनुसार, चारवटै ठेहामा एक मिनेटमा १२० बढी बोकाबली भईरहको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
यता इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारले आफूले त्यहांका वाडा अध्यक्षलाई फोन सम्पर्क गर्दा वाडा अध्यक्षले आफूलाई घटनाको बारेमा केही थाहा नभएको बताएपछि उक्त ठाउँमा प्रहरी ढिलो पुगेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयस सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले साँस्कृति कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रममा कुनै पनि सुरक्षा नदिने जनाएका छन् । उनले धर्म सँस्कृति विरुद्धको नाचगानको लागि प्रहरीले नै सुरक्षा दिन थालेपछि प्रहरीको गरिमामाथि प्रश्न उठेको बताउँदै सुरक्षा दिन नसक्ने आयोजकलाई जवाफ दिएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालव्यसायीमात्र हैन इन्चार्ज दासले हरेक झै झगडाको छलफलमा रकम असुल्ने गरेको उनले सुनाए। उनले साधारण गाडी ग्यारेन्टीको तवरमा छोड्दा समेत सर्वसाधारणसँग रकम अुल्ने गरेको एक पीडित पक्षले बताए।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरझिझियाको नाममा भएको विकृति, दशैँ, दिपावली, सामा चकेवा, छठ जस्ता पर्वहरुमा समेत अश्लिलता देखिएको स्वीकार गर्दै उनले सँगठनको मजबुति पहिलो प्राथमिकतामा राखी दोस्रो चरणमै यसलाई निराकरणको लागि अग्रसर हुने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालत्यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसत्यमले साईकल पञ्चर गरेर आएपछि बुवाले उनलाई झपारेको तथा एक झापड हानेको भन्दै रिसमा उनी घर छाडेर भागेको बयान प्रहरी समक्ष दिएको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने स्थानीय शिक्षक श्रवण कुमार सहनीले न्यूज ब्यूरोलाई बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार उनीहरु संगठन नीति नियम र आचरण विपरीत कार्य गर्दै गर्दै गरेको अवस्थामा उनीहरुलाई यही साताको सोमवार बेलुका करीब नौ बजेको समयमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई कारवाहीका लगिएको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार