ब्यूरो-रिपोर्टरधनुषामा मापसे चेकिँग अभियानः दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











