Janakpur Bolts
6/01 ov
Kathmandu Gurkhas
115/1019.3 ov
- CRR
- 6.00
- RRR
- 5.79
- Need
- 110 off 114
- Batting
- Trit Raj Das
- Bowling
- Karan KC
Janakpur Bolts need 110 runs from 114 balls — target 116
Janakpur Bolts
6/01 ov
Kathmandu Gurkhas
115/1019.3 ov
Janakpur Bolts need 110 runs from 114 balls — target 116
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
बिज्ञान-प्रबिधिरेडियोप्रेमी एवम् साहित्यकार धीरेन्द्र झा, जनकपुरधाम उपमहानगरका मेयर मनोज साह, चर्चित गायक सुनिल मल्लिकको विशेष उपस्थितिमा पाँचौ वार्षिकोत्सवसहित नयाँ स्टुडियो सँचालनमा ल्याएको हो ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारपक्राउ पर्नेमा चाइना इष्ट वेष्ट रेल्वे कम्पनीका साइट इन्चार्ज हु स्याउ छ्याङ्ग सहित अन्य एक चीनिया नागरिक तथा विन्देस्वर कुमार महतो एवं अजय कुमार चौधरी दुई जना नेपाली नागरिक थिए । पक्राउ गरिएकाहरु जिल्ला अदालत सिरहाको आदेशानुसार मंसिर २५ गते चीनियाँ नागरिक ३ लाख र नेपाली नागरिकहरु जनही ५० हजार धरौटीमा रिहा भएका छन् । चीनियाँ कम्पनीको अन ड्युटीमा रहेको दुई थान स्काभेटर भने डिभिजनल वन कार्यालयको नियन्त्रण मै राखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यसपछि बेहुलीले ती बेहुलासँग बिहे नगर्ने अडान लिइन्। बेहुला पक्षले उनलाई मनाउन अनेक प्रयास गर्‍यो, तर केटी मान्दै मानिनन्। बेहुलीको निर्णयमा उनको परिवारले पनि साथ दियो। त्यसपछि बेहुला जन्ती मात्र लिएर फर्किन बाध्य भए।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोसँगको कुराकानीमा सभापति यादवले आफू निर्वाचित भए लगत्तै राराबलाई सफा, सुन्दर र हरियाली बनाउने मिशनलाई लगभग मूर्तरुप दिएको बताए । उनले राराब कलेजको केही बर्षयताको दुर्गतिलाई प्रगतितर्फ ल्याउने प्रयास जारी रहेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालस्वर्गीय सिँहका छोराछोरी तथा ज्वाईँले मिलेर पार्कस्थल खाले शालिक निर्माण गरी सभापतिलाई ल्याउनेसम्मको सबै खर्च व्यक्तिगत रुपमा तिरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालगोपाल सेवा समितिका केन्द्रीय कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले यदुवंशीउपर ठूलो जिम्मेवारी थपिएको बताउँदै निर्वाह गर्नको लागि आग्रह गरे ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस सन्दर्भमा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तालाबन्दी गरिएको सुनेको मात्र सुनाए । उनले किन र केको लागि तालाबन्दी गरेको बारे आफूलाई थाहा नभएको बताए । उनले कार्य व्यस्तता देखाउँदै बाहिरबाट नगर आएपछि यसको समाधान गरिने बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले भने, –“हाम्रो क्याम्पसमा पनि चाहिएको जति कर्मचारी र प्राध्यापकहरुको कमीको कारणले गर्दा राम्रोसँग कलेज संचालन गर्नमा तमाम कठिनाइ तथा अप्ठ्याराहरु दिनहुँ झेल्नुपरिरहेको छ। यस कलेजमा छात्रवास (होस्टेल) विगत कैयौं बर्षदेखी बजेटको अभावमा अव्यवस्थित अलपत्र अवस्थामा रहेको छ । ई लाइब्रेरी बनाउने विषयमा अलिक ध्यान दिएर समस्या समाधान गरिदिनुहुन्छ भन्ने अनुरोध यहीबाट गर्न चाहन्छु ।”
२ वर्ष अगाडि · देश काल
देश कालविवाहपँचमीको अवसरमा तोकिएको दिनमा समेत माँस, माछा, मदिरा विक्री वितरण गरिएको पाईएमा वा ओसार पोसार गरिरहेको पाईएमा कानुनी कारवाही हुने बताईएको छ । यसको लागि बजार अनुगमनको लागि सिभिलमा प्रहरी खटाईने जनाईएको छ ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रमको लागि जनकपुरधामस्थित रहेको मेदान्ता क्लीनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.ले १०० थान टी–सर्ट प्रदान गरी सहयोग गरेको थियो । क्लिनिकका चर्चित चिकित्सक डा. दिग्विजय ठाकुरले सो कार्यक्रमको लागि पहिरन व्यवस्थापन गरेका हुन् ।
२ वर्ष अगाडि · गाउँ / समाज