Janakpur Bolts
90/215.1 ov
Kathmandu Gurkhas
115/1019.3 ov
- CRR
- 5.93
- RRR
- 5.38
- Need
- 26 off 29
- Batting
- Moeen Ali
Janakpur Bolts need 26 runs from 29 balls — target 116
Janakpur Bolts
90/215.1 ov
Kathmandu Gurkhas
115/1019.3 ov
Janakpur Bolts need 26 runs from 29 balls — target 116
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारपञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोसँगको कुराकानीमा सभापति यादवले आफू निर्वाचित भए लगत्तै राराबलाई सफा, सुन्दर र हरियाली बनाउने मिशनलाई लगभग मूर्तरुप दिएको बताए । उनले राराब कलेजको केही बर्षयताको दुर्गतिलाई प्रगतितर्फ ल्याउने प्रयास जारी रहेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालस्वर्गीय सिँहका छोराछोरी तथा ज्वाईँले मिलेर पार्कस्थल खाले शालिक निर्माण गरी सभापतिलाई ल्याउनेसम्मको सबै खर्च व्यक्तिगत रुपमा तिरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालगोपाल सेवा समितिका केन्द्रीय कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले यदुवंशीउपर ठूलो जिम्मेवारी थपिएको बताउँदै निर्वाह गर्नको लागि आग्रह गरे ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस सन्दर्भमा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तालाबन्दी गरिएको सुनेको मात्र सुनाए । उनले किन र केको लागि तालाबन्दी गरेको बारे आफूलाई थाहा नभएको बताए । उनले कार्य व्यस्तता देखाउँदै बाहिरबाट नगर आएपछि यसको समाधान गरिने बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले भने, –“हाम्रो क्याम्पसमा पनि चाहिएको जति कर्मचारी र प्राध्यापकहरुको कमीको कारणले गर्दा राम्रोसँग कलेज संचालन गर्नमा तमाम कठिनाइ तथा अप्ठ्याराहरु दिनहुँ झेल्नुपरिरहेको छ। यस कलेजमा छात्रवास (होस्टेल) विगत कैयौं बर्षदेखी बजेटको अभावमा अव्यवस्थित अलपत्र अवस्थामा रहेको छ । ई लाइब्रेरी बनाउने विषयमा अलिक ध्यान दिएर समस्या समाधान गरिदिनुहुन्छ भन्ने अनुरोध यहीबाट गर्न चाहन्छु ।”
२ वर्ष अगाडि · देश काल
देश कालविवाहपँचमीको अवसरमा तोकिएको दिनमा समेत माँस, माछा, मदिरा विक्री वितरण गरिएको पाईएमा वा ओसार पोसार गरिरहेको पाईएमा कानुनी कारवाही हुने बताईएको छ । यसको लागि बजार अनुगमनको लागि सिभिलमा प्रहरी खटाईने जनाईएको छ ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रमको लागि जनकपुरधामस्थित रहेको मेदान्ता क्लीनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.ले १०० थान टी–सर्ट प्रदान गरी सहयोग गरेको थियो । क्लिनिकका चर्चित चिकित्सक डा. दिग्विजय ठाकुरले सो कार्यक्रमको लागि पहिरन व्यवस्थापन गरेका हुन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारशनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको दाबी उनकी श्रीमतिले गरेकी हुन्। उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको आफूलाई समाजसेवी भनाउने राजेन्द्र पोख्रेलले विभिन्न सँचारमाध्यममा वक्तत्व दिएका छन ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो कार्यक्रमको बिशिस्ट अतिथीको आसन्न बाट गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले भन्ने हरेक मानवको जन्मदाता महिलालाई बराबर अधिकार दिनुपर्नेप्रति जोड दिए । उनले केही दिन भित्रमा मेयर शिक्षा कार्यक्रम नगरभरीमा लागू हुने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरआईतबार एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उनलाई स्वागत गरेका छन् । गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा अधिकृत झालाई माला अबिर लगाएर स्वागत गरेका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाल भारत खुला सीमा समह बाँके जिल्ला कार्यसमितिको आयोजनामा नेपालगन्ज रुपेडिया अन्तर सम्बन्ध संबाद कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा संस्थाका बांके जिल्ला अध्यक्ष बिनय चन्द्र गुप्ताको अध्यक्षता एबं तत्कालीन राजपाको उपाध्यक्ष वरिष्ठ अधिवक्ता बिजय गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो ।
२ वर्ष अगाडि · देश काल