Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
76/512 ov
- CRR
- 6.33
Kathmandu Gurkhas batting
Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
76/512 ov
Kathmandu Gurkhas batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारधनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआफू अध्यापन गरिरहेको विद्यालयमा शिक्षक कति जना छन्, कति कक्षा सम्म पढाई हुन्छ भने कुरा समेत थाहा नभएको व्यक्तिले सानो बालबालिकाको भविष्य बिगार्ने कार्य गरिरहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही गर्न सकेका छैनन् ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोगत भदौ २९ गते दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा सहमति भएपनि नक्कली साहु यादवले फुकुवा नगरेको गुनासो छ । अहिले अजय कुमार साह न्यायको लागि विभिन्न सँघ सँस्था, कानुनको ढोकामा भौँतारिदैछन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनले प्रहरीले जानकी मन्दिर वरपर बाह्रविघादेखि पूर्ण सफाई गरी विवाहपँचमीमा न्यून गुनासोको प्रयास गर्ने बताए । एसपी शर्माले जानकी मन्दिरमा अश्लिल हर्कत गर्ने, भिडियो बनाउने उपर समेत निगरानी गरिने बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यस्तै यस नगरपालिकामा मालपोत कार्यालयको शाखा स्थापना भएमा ती पालिकाहरु र यस नगरपालिकाका बासिन्दाहरुलाई मालपोत सम्बन्धि कामकाजको लागि आवत जावत गर्दा आर्थिक तथा समय समेतको बचत भई यस भेगका वासिन्दाहरु लाभन्वित हुने भएकोले यस नगरपालिकाको केन्द्र महेन्द्रनगरमा मालपोत कार्यालय, सेवाग्राही लाई सहज हुने मेयर यादवले बताएका छ्न ।
२ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिरेडियोप्रेमी एवम् साहित्यकार धीरेन्द्र झा, जनकपुरधाम उपमहानगरका मेयर मनोज साह, चर्चित गायक सुनिल मल्लिकको विशेष उपस्थितिमा पाँचौ वार्षिकोत्सवसहित नयाँ स्टुडियो सँचालनमा ल्याएको हो ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारपक्राउ पर्नेमा चाइना इष्ट वेष्ट रेल्वे कम्पनीका साइट इन्चार्ज हु स्याउ छ्याङ्ग सहित अन्य एक चीनिया नागरिक तथा विन्देस्वर कुमार महतो एवं अजय कुमार चौधरी दुई जना नेपाली नागरिक थिए । पक्राउ गरिएकाहरु जिल्ला अदालत सिरहाको आदेशानुसार मंसिर २५ गते चीनियाँ नागरिक ३ लाख र नेपाली नागरिकहरु जनही ५० हजार धरौटीमा रिहा भएका छन् । चीनियाँ कम्पनीको अन ड्युटीमा रहेको दुई थान स्काभेटर भने डिभिजनल वन कार्यालयको नियन्त्रण मै राखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यसपछि बेहुलीले ती बेहुलासँग बिहे नगर्ने अडान लिइन्। बेहुला पक्षले उनलाई मनाउन अनेक प्रयास गर्‍यो, तर केटी मान्दै मानिनन्। बेहुलीको निर्णयमा उनको परिवारले पनि साथ दियो। त्यसपछि बेहुला जन्ती मात्र लिएर फर्किन बाध्य भए।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोसँगको कुराकानीमा सभापति यादवले आफू निर्वाचित भए लगत्तै राराबलाई सफा, सुन्दर र हरियाली बनाउने मिशनलाई लगभग मूर्तरुप दिएको बताए । उनले राराब कलेजको केही बर्षयताको दुर्गतिलाई प्रगतितर्फ ल्याउने प्रयास जारी रहेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर