भोली सार्वजनिक विदा
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपँचमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । भोली आईतबार सरकारी कार्यालयहरु बन्द रहने छ भने केही बैँकहरु भने सँचालन नै रहने जनाईएको छ ।
२ वर्ष अगाडि · देश काल











