आर्थिक ब्यूरोविदेशमै रहेको युवकको नाममा यादवले बनाए फर्जी तमसुक, गरिबको घरजग्गा रोक्का हुँदा बिच्चलीमा
गत भदौ २९ गते दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा सहमति भएपनि नक्कली साहु यादवले फुकुवा नगरेको गुनासो छ । अहिले अजय कुमार साह न्यायको लागि विभिन्न सँघ सँस्था, कानुनको ढोकामा भौँतारिदैछन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











