देश कालऐतिहासिक धनुषाधाम मकर मेलाको साढे १० लाखमा ठेक्का
धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपातको लागि प्रसिद्ध मानिन्छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादव,वडा नम्बर ३ का वडा अध्यक्ष जयनारायण यादव,वडा नम्बर २ वडा अध्यक्ष लक्ष्मी महतो,धनुषाधाम उद्योग वाणिज्य संघका अध्यक्ष किशोरी ठाकुर,शिक्षक,विद्यार्थी र राजनीतिककर्मी सहितको उपस्थितिमा मेला ठेक्का सम्पन्न भएको छ।
२ वर्ष अगाडि · देश काल










