प्रमुख समाचारभारतको मुम्बईमा किशोरी बेच्न लग्दै गरेको आरोपमा धनुषाकी दुई किशोरीसहित चार महिला पक्राउ
जानकारी अनुसार, काम गर्नको लागि सुदामासँग ती दुई किशोरी गएको बुझिएको छ । परिवारको सहमतिमै काम गर्नको लागि भारत काम गर्न गईरहेको बेला पक्राउ परेको बताईएको छ र यसै सन्दर्भमा अनुसन्धान भईरहेको जनाईएको छ । मानवबेचबिखनको घटना नरहेको पनि दाबी गरिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











