गाउँ / समाजहोटेलमा युवति मृत्यू प्रकरणः दुई बच्चाकी आमा 'खुश्वु 'होटेलमा आफूखुसी केटाहरुसँग आएकी थिइन
बलात्कार गरी हत्या गरिएको सन्दर्भमा प्रवक्ता रँजन अवाले खुश्वु आफूखुसी केटाहरुसँग आएको भेटिएको हो । थप के कस्तो भएको बारे पोष्टमार्टमपछि जानकारी आउने बताए । आज पोष्टमार्टम नभएको र भोली पोष्टमार्टम भएपछि थप भन्न सकिने उनले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज











