प्रमुख समाचारमोटो रकम लिएर SEE को परीक्षाकेन्द्र परिवर्तन, सिरहाका शिक्षा इकाइ प्रमुख यादव जिल्ला छाडेर फरार
नयाँ परीक्षा केन्द्र कायम गरेको छ। भनेको जस्तो आर्थिक चलखेलमा सहभागी नहुने विद्यालयलाई अपायक पर्ने परीक्षा केन्द्रमा पठाउने र रकम असुलेर निजी विद्यालयहरुले चाहेको ठाउँमा पठाउने गरेको स्रोतले जनाएको छ। इकाई प्रमुख यादवलाई फोन सम्पर्क गर्दा आफूमागि लागेको सवै आरोपहरु झुठा भएको बताए। लगतै उनले आफ्नो सरुवा भईसकेको भन्दै बाँकी कुरा निमित्तसँग बुझ्नुहोला भने। यति भन्न नभ्याउँदै म अहिले बाहिर छु बाँकी कुरा पछि गरौंला भन्दै फोन काटे।
२ वर्ष अगाडि · प्रमुख समाचार











