प्रमुख समाचारएमालेको निर्वाचनमा कार्यकर्ताहरुबीच कुटाकुट
संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरपक्षमाथि हमला गरेपछि वडाअध्यक्ष सिंहको नाकमा चोट लागेको छ । घाइते सिंहको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











