प्रमुख समाचारन्यूज ब्यूरो Power News: सिरहाका एसपी आचार्य तानिए, नयाँ एसपीमा पण्डित आउँदै !
तीन महिना अगाडी मात्र सिरहाका एसपी आचार्यलाई छानबिन टोली सिरहाको नाकाहरुबाट हुने तस्करीमा उनको सँलग्नता देखिएपछि उनलाई तानेको हो । गृहमन्त्रालयले घुमुवा फिर्ता बोलाएपनि सिरहामा घुमुवा परिचालन गरी अवैद्य असुली गरेको आरोप लागेपछि उनलाई फिर्ता बोलाईएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











