गाउँ / समाजबालविवाह न्यूनिकरणको लागि धनौजी गाउँपालिकामा समिति गठन
कार्यक्रममा लोसपाका नेता सन्तोष मण्डल, भररिया प्रहरी चौकी असई अमित कुमार तिवारी ,समृद्ध समाज नेपाल अध्यक्ष जितेन्द्र कुमार मण्डल, समृद्ध समाज नेपाल कोषाअध्यक्ष दिपेन्द्र कुमार मण्डल लगायतको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज











