ब्यूरो-रिपोर्टरहँसपुर नगरपालिकामा ४ बर्ष सेवा गरेका लेखापाल लुङ्गेलिलाई विदाई, लेखापाल दासलाई स्वागत
उच्च पदस्थ कर्मचारीहरुसँगको व्यवहार, कनिष्ठ कर्मचारीहरुसँगको सुमधुर व्यवहारप्रति उनको प्रशँसा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले लुङ्गेलिलाई विदाई गर्दै नयाँ लेखापाल प्रकाश चन्द्र दासलाई स्वागत समेत गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











