अन्तराष्ट्रियदुबईबाट इजरायल जाँदै गरेको विमानमा कोपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरे, भारतीय यात्रुले जोगाए १७४ जनाको ज्यान
इजरायली अधिकारीहरूले घटनापछि इजरायल आउने विमानका पाइलटहरूको सुरक्षा जाँच थप कडा बनाउने बताएका छन्। फ्लाईदुबईले भने घटनाका कारण र उद्देश्यबारे अनुसन्धान भइरहेको भन्दै प्रारम्भिक अनुमानबाट बच्न आग्रह गरेको छ।
१० दिन अगाडि · अन्तराष्ट्रिय











