प्रमुख समाचारजनकपुरको बाह्रविघामा दाहा मनाउन नदिन धनुषा प्रशासनलाई हिन्दु सम्राट सेनाको ध्यानाकर्षण
यसअघि स्थानीय प्रशासन, मुस्लिम समुदायका अगुवा, हिन्दु समुदायका अगुवाहरुबीच रँगभूमि मैदानमा दाहा खेल्न नपाउने, जानकी मन्दिर भएर हातहतियारसहितको प्रदर्शन गरी मोहर्रम खेल्न नपाउने निर्णय भएको बताईएको छ । सो निर्णय अघिल्लो बर्ष सहमतिमा कार्यन्वयन नभएपनि यसपाली कार्यन्वयनको लागि अगावै ध्यानाकर्षण गराएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










