अन्तराष्ट्रियभारतको जम्मु कश्मिरमा आतंकवादी र सेनाबीच झडप
झडपमा घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । घटनाको कश्मीर टाइगर्स नामक सङ्गठनले जिम्मेवारी लिएको छ । डोडा जिल्लाको जङ्गल क्षेत्रमा अहिले पनि सेनाले हेलिकप्टरबाट खोजी अभियान चलाइरहेको छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय










