प्रमुख समाचारजनकपुरः पोखरीमा डुबेर २ बालिकाको मृत्यु !
घाँसको बोरा र कपडा नदिको छेउमै रहेको नदिमा बाँध बाधेको कारणले पानीको गहिराइको अन्दाज नहुँदा नुहाउन पसेका बालिकाहरुले ज्यान गुमाउन पुगेको स्थानीयको भनाइ छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६३७ समाचार
प्रमुख समाचारघाँसको बोरा र कपडा नदिको छेउमै रहेको नदिमा बाँध बाधेको कारणले पानीको गहिराइको अन्दाज नहुँदा नुहाउन पसेका बालिकाहरुले ज्यान गुमाउन पुगेको स्थानीयको भनाइ छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोविहिबार भर्ना भएकी खातुनलाई गत शनिबार अप्रेशन गरिएको थियो । मुख्य सर्जन डा. राजदेव महतोको नेतृत्वमा डा. चन्द्र रेखा ईसार, डा. पिँकी साहले अपरेट गरेको थियो । सो टीममा डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा, डा. विमलेन्द्र चौधरीले सहयोग गरेको थियो । एनेस्थेसियाको लागि डा. अमित कर्णले सहयोग गरेका थिए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालजनमतको क्षीरेश्वरनाथ नपा कार्य समितिका अध्यक्ष गुल्जारीलाल सिँहको अगुवाईमा पालिकाभित्र नियमति हुनुपर्ने कार्यहरु अविलम्ब सुचारु हुनुपर्ने, गत आर्थिक बर्षमा भएको कार्यक्रमहरुको सूचना दिनुपर्ने, सरकारी विद्यालयको अवस्था सुधार गर्नुपर्ने, कुनै पनि कार्यक्रम हुँदा जनमत पार्टीको सहभागीता अनिवार्य हुनुपर्ने, असहाय, गरिब, विपन्न वर्गका बालबालिकाहरुलाई निःशुल्क शैक्षिक समाग्री उपलब्ध गराउनुपर्ने लगायतका १३ बुँदे माग अघि सारेको थियो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघटनाको अनुसन्धानमा जुटेका छौ ,मृतक बस्ने कोठा देखि घटना स्थल पुगि सर्च अभियान जारी राखेका छौ ,प्रमाण फेला पार्ने क्रममा छौ,शब पोस्टमार्टमका लागि पठाउछौ,अहिले केहि बोल्ने स्थिति छैन ,छानबिन पछि बोलौला प्रहरी नायब उपरिक्षक एवं प्रबक्ता एलिजा गिरीले बताएकि छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।
२ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोएकछिनपछि ई(सेवा गरेको रुपैयाँ फिर्ता दिन नआएपछि जनक मनि ट्रन्स्फरका कर्मचारी दिप्थी मनि ट्रन्स्फर पुग्छन् र आफूले पठाइएको ४० रुपैयाँ क्यास फिर्ता माग्छन् । तर दिप्थीका कर्मचारीले उनलाई जवाफ दिन्छन् तपाईंले पठाएको ४० हजार रुपैयाँ अर्को व्यक्तिले लिएर गयो । जनक मनि ट्रन्सफरका कर्मचारी अकबक बन्छन् । एकछिन सोच्न थाल्छन् आफू ठगीमा परेको महसुस गर्छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारत्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।
२ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोसीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरपश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक मोहनपुर पुलबाट १५ २० मिटरतल खसी दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनगर कै अर्का समाजसेबी जोगी सहनीले महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ ( आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल र नगरपालिका परिवार प्रति आभार व्यक्त गरेका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरी हरु संग केही बेर घम्साघम्सी समेत भएको थियो । मिल्स एरियामा प्रहरी ले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याक सम्म पुगेको थियो । कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्री लाई तत्काल राजीनामा दिन मांग गरेका हुन ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका-२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका-२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार