क्राईम ब्यूरोबिहेको चार महिना नबित्दै श्रीमतिलाई घाँटी थिचेर हत्या !
राउतले श्रीमतिको परिवारसँग दाईजो मागेको र नदिएको कारण घाँटी थिचेर हत्या गरिदिएको स्थानीयहरु बताउँछन् । यद्यपी, श्रीमान श्रीमतिबीच कुनै कुरालाई लिएर झगडा हुँदा आवेगमा आएर रोहनले घाँटी थिचेर मारिदिएको प्रहरीका प्रारम्भिक जानकारी छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











