प्रमुख समाचारमधेश प्रदेशमा ७ दिनमै ८ राज्यमन्त्री बर्खास्त
त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।
२ वर्ष अगाडि · प्रमुख समाचार











