मुआब्जा नै नदिई टेण्डर निकालेपछि रेल विभागको विरोध
अधिग्रहण गरेको जग्गा कति हो भन्ने यकिन र सीमांकन नगरी हतार–हतारमा टेन्डर प्रक्रिया थाल्नुले विभागको नियतमा शङ्का उत्पन्न भइरहेको बर्दिबासका स्थानीयवासीको भनाइ छ । सीमांकन नगरी माटो फिलिङ गर्दा अधिग्रहण नगरिएको जग्गामा माटो पुरिँदा आउने दिनमा विवाद सिर्जना हुने र आयोजनाको निर्माणमै ढिलाइ हुने भएको छ । आजको जनकपुरटुडे मा समाचार छ ।
१ वर्ष अगाडि · देश काल










