प्रमुख समाचारगढीमाईमा पञ्चबली सहित राँगा बली सुरु, चिसोले दर्जनौ मरे !
न्यूज ब्यूरो, बारा । प्रत्येक पाँच वर्षमा लाग्ने एसियाकै सबभन्दा बढी बलि प्रदान हुने शक्तिपीठ गढिमाईमा पञ्चबली दिएर बलि प्रदान कार्यक्रम सुरु गरिएको छ । विहान ८ बजे गढीमाई मेला समितिद्धारा मुसो, परेवा, राँगा, खसी र हाँसको पञ्चबली दिएर बली प्रदान कार्यक्रम सुरु गरिएको हो । प्रत्येक पाँच वर्षमा लाग्ने
६ वर्ष अगाडि · प्रमुख समाचार











