प्रमुख समाचारसर्लाहीमा सुँगुरको खोरमा थुनेर कुटेको आरोपमा ६ जना पक्राउ
विवादको जड भने तश्लिम अंसारीले अर्का सुनचाँदी व्यवसायीकहाँ गहना बनाएको विषयमा सुरु भएको थियो। राजेन्द्र साहले आफूलाई तश्लिमकी सम्धिनीले पठाएको दाबी गर्दै तश्लिमको घरमा पुगेर गहनाको बारेमा सोधपुछ गरेका थिए। तर पछि त्यो दाबी झुटो सावित भयो, जसले गाउँमा पञ्चायतसमेत बस्न पुगेको थियो।
१ वर्ष अगाडि · प्रमुख समाचार











