ब्यूरो-रिपोर्टरधनुषा ललियाका प्रहरी प्रमुख चौधरी सम्मानित
स्थानीय केही युवकहरुले अविर, खादा लगाएर चौधरीलाई सम्मान गरेको हो । प्रहरी चौकी प्रमुख समेत रहेका चौधरी स्थानीयसँग मिलनसार र अनावश्यक दुःख नदिने प्रहरीको रुपमा परिचित छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











