देश कालउपसभामुखलाई तत्काल हटाउने प्रस्ताव अघि नबढाउने सत्तागठबन्धनको निर्णय
यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताउनुभयो । सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका बिषयमा छलफल भएको उहाले बताउनुभयो ।
१ वर्ष अगाडि · देश काल











