देश कालआजदेखि दशैं सुरु, जनकपुरधाममा विशेष उत्साह र धुमधाम
मिथिला क्षेत्रमा दशैंसँगै नातागोता भेटघाट, संस्कृति र परम्परागत भजनकीर्तनको कार्यक्रम पनि सुरु हुने परम्परा रहिआएको छ। यसपटक जनकपुरधाममा पनि विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भएको आयोजक समितिहरूले बताएका छन्।
१ वर्ष अगाडि · देश काल










