क्राईम ब्यूरोप्रदेश २ मा ३१ बलात्कार, कानुनमन्त्री बलात्कार गन्तीमै व्यस्त
न्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । केही दिन यताको तथ्याँक अनुसार प्रदेश नं. २ मा अहिलेसम्म ३१ वटा बलात्कारको घटना भएको तथ्याँक सार्वजनिक गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अघिल्लो समयमा प्रदेश २ मा भएको अपराधिक घटना बारे सदनलाई मंगलबार जानकारी गराउँदै ३१ बलात्कारक
८ वर्ष अगाडि · क्राईम ब्यूरो











